Code Monkey home page Code Monkey logo

hajurbuwa's Introduction

hajurbuwa

In memory of my beloved Grandfather, Prachanda Bahadur Budhathoki

Preface

मेरो प्यारो हजुरबुवाको २०७६ सालको बैशाख १ गते स्वर्गबास भयो र हजुरबुवाको सम्झनामा मनमा गुम्सिएर बसिरहेका भावनाहरु पोख्ने जमर्को गरेको छु आज, साथै यो रेपोमा हजुरबुवासँग सम्बन्धित सामाग्रीहरु सन्कलन गर्दै छु।। जनमानसमा हजुरबुवा जनबादी गायक, संगीतकार, साहित्यकर्मी र एक असल गुरुको रुपमा परिचित हुनुहुन्थ्यो। चिन्ने-जान्नेको माँझ्मा सधैं प्रशंसाको पात्र उहाँ मेरो लागि पनि प्रेरणाको स्रोत हुनुहुन्थ्यो र उहाँसँग रगतको नाता छ भन्न पाउँदा मलाई गौरब महसुस हुन्छ। हजुरबुवा र हजुरआमाको छत्रछाँयामा हुर्किएको म हजुरबुवाको सरल स्वभाव, बौद्धिक उचाइ र सबैप्रतीको नम्र व्यबहारबाट थोरै भएपनी केही सिक्न सकेको छु होला जस्तो लाग्छ। बाल्यकालको सुनौलो समय र केही जान्ने बुझ्ने भएपछी हजुरबुवासङै गरेका सानो तिनो कामहरु मेरो मानसपटलमा झल्झली आहिरहेका छन, ति पलहरुको स्मरण गर्दाको खुशी अनी उहाँलाई गुमाउदाको असहिय पिडा यि सबै कुराहरु मनमा खेलिरहदा अर्कै खालको तरङ प्रभाहित हुदोरैछ। सृस्‍टिको यो कठोर नियमलाई हामी सबैले स्विकार्नै पर्नेहुन्छ। उहाँको भौतिक शरीर हामी माँझ नरहेपनी उहाँका कृतिहरु सधैं अमर रहनेछन, उहाँबाट सिकेका ज्ञान हामीमाँझ रहिरहनेछन र हजुरबुवा हाम्रो सम्झनामा सधैं रहिरहनु हुनेछ। हजुरबुवासँगका बिताएका ति हरेक पलहरु मेरो मन मस्तिस्कमा सदैव ताजा नै रहिरहनेछन। भाव्पूर्ण श्रदान्जली अर्पण गर्दै हजुरबुवाको बैकुण्ठमा बास होस् भन्ने कामना गर्दछु।

Table of Contents

Interviews

Songs

hajurbuwa's People

Contributors

techgaun avatar

Stargazers

 avatar  avatar  avatar  avatar

Watchers

 avatar  avatar

Recommend Projects

  • React photo React

    A declarative, efficient, and flexible JavaScript library for building user interfaces.

  • Vue.js photo Vue.js

    🖖 Vue.js is a progressive, incrementally-adoptable JavaScript framework for building UI on the web.

  • Typescript photo Typescript

    TypeScript is a superset of JavaScript that compiles to clean JavaScript output.

  • TensorFlow photo TensorFlow

    An Open Source Machine Learning Framework for Everyone

  • Django photo Django

    The Web framework for perfectionists with deadlines.

  • D3 photo D3

    Bring data to life with SVG, Canvas and HTML. 📊📈🎉

Recommend Topics

  • javascript

    JavaScript (JS) is a lightweight interpreted programming language with first-class functions.

  • web

    Some thing interesting about web. New door for the world.

  • server

    A server is a program made to process requests and deliver data to clients.

  • Machine learning

    Machine learning is a way of modeling and interpreting data that allows a piece of software to respond intelligently.

  • Game

    Some thing interesting about game, make everyone happy.

Recommend Org

  • Facebook photo Facebook

    We are working to build community through open source technology. NB: members must have two-factor auth.

  • Microsoft photo Microsoft

    Open source projects and samples from Microsoft.

  • Google photo Google

    Google ❤️ Open Source for everyone.

  • D3 photo D3

    Data-Driven Documents codes.